बजेटमा प्रचण्डको निर्वाचन क्षेत्रमा परे यी आयोजना

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ ।
आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गर्नुभएको हो ।

सरकारको तर्फबाट भरतपुरका केही योजनाहरू प्राथमिकतामा राखेको छ । सरकारले आर्थिक वर्ष २०७९/८० मा प्राथमिकतामा रहेको निम्न आयोजनाहरू रहेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा भरतपुर क्रिकेट रंगशाला निर्माण, महानगरको ढल ब्यबस्था, नारायणीमा सिग्नेचर पुल निर्माण, औधोगीक क्षेत्र , उधोग ग्राम, शिक्षक अस्पताल निर्माण, नारायणी तटबन्धन र नारायणीको पर्यटन बिकास, महानगरको प्रशासनिक भवन निर्माण, सिंचाई तथा खानेपानी, शहरी पुर्बाधार बिकास कार्यक्रम  लगायत मुख्य योजनाहरू बजेट भाषणमा प्रस्तुत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय