image

काठमाडौं । सरकारले घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने व्यवस्था गरेको  

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि घरजग्गाको कारोबार गर्न लाइसेन्स आवश्यक पर्ने बताएका हुन् 

यसका लागि सरकारले आधिकारिक व्यक्ती  कम्पनीमार्फत मात्रै घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था गर्ने  

आगामी वर्ष यो व्यवस्था महानगर  उपमहानगरमा लागू हुने   त्यसपछि अन्यत्र लागू हुने बताइएको   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय