नेपालका लागि नेपाली' अभियानबाट ज्ञानेन्द्र शाही निष्काशित « Harekpal
काठमाडौं ।
 राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीको गृह गाउँपालिकाका सिंजामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रले जितेको छ ।

अध्यक्षमा माओवादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित धितालले १ हजार ९४९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याएका छन् ।

उपाध्यक्षमा निर्वाचित माओवादीकी रोकायाले १ हजार ९५६ मत पाइन् भने काँग्रेसकी रजनकली शाहीले १ हजार ६९ मत पाएर दोस्रो भइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय