लेटाङ्ग- लेटाङ्ग नगरपालिका वडा नम्बर-५ को प्रारम्भिक चरणको नतिजा सार्बजनिक भएको छ। कुल मतको १११७ गणना गर्दा १७ मत बदर भएको छ।

सदर भएको मत ११०० गणना गर्दा गठबन्धन तर्फका प्रत्यासी ज्ञानेन्द्र ढकाल ४८७ मतले अग्रतामा छन। उनका प्रतिद्वन्द्वी एमालेका भुपेन्द्र लावतीले ४२२ मत पाएका छन। यसैगरी उप प्रमुख तर्फ माओवादी केन्द्रका प्रत्यासी कृष्ण लम्सालले २४५ मत प्राप्त गरेका छन।

भने एमालेका कृष्ण कुमारी पोख्रेलले २८१ मत पाएकी छन। वडा अध्यक्षमा भने सुर्य गिनेल ६४९ सहित अग्रतामा छन। एमाले तर्फका उम्मेदवारको २८८ मत रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय