लेटाङ्ग- लेटाङ्ग नगरपालिका वडा नम्बर-२ मा एमालेका प्यानलनै बिजय भएका छ्न। वडा अध्यक्षमा तेज प्रसाद तिम्सिना १७४४ मतले बिजय भएका हुन। खसेको कुल मत २८४५ मध्ये १७४४ मत प्राप्त गरेर बिजयको यात्रा सुनिस्चित गरेका हुन। मत परिणाम अनुसार उनका प्रतिद्वन्द्वी गठबन्धनका प्रत्यासी अर्जुन राईले ९६८ मत पाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय