May be an image of 7 people, people standing and outdoors

लेटाङ्ग नगरपालिका वडा नम्बर-१ मा एमालेको प्यानालनै विजय भएको छ। वडा अध्यक्ष बिष्णु मगर सहित प्यानलनै बिजय भएको हो। मगरले ९७९ मत पाएका थिए । भने गठबन्धन तर्फका प्रत्यासी बाल कुमार लिम्बुले ७४१ मत पाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय