बैसाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनको घरदैलो कार्यक्र लेटाङका विभिन्न स्थानमा नारा जुलुस सहित कोण सभा गरेर स्थगित भएको छ। सुक्रबार वडा नम्बर ३ मा गठबन्धनका साझा उम्मेरद्वार सहित घरदैलो गरेको हो। बिभिन्न स्थानहरुमा जुलुस सहित कोण सभा गरेर कार्यक्रमलाई स्थगन गरिएको छ।

























