लेटाङ्ग- लेटाङ्गमा चुनाबी माहोल तातिएको छ। नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका गठबन्धन भएपछि दुबै दलका कार्यकर्ता उत्साहीत देखिन्छ। बिहिबार लेटाङ्ग नगर अन्तर्गत -५ नम्बर वडाका विभिन्न स्थानहरुमा नारा जुलुस सहित कोण सभा गरेर कार्यक्रम स्थगन गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय