काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रिय कार्यलयले आगामी बैशाख ३० मा हुने  स्थानीय तह निर्वाचनमा उमेदवार तोक्न बैशाख ५ गते भित्रको सर्कुलर जारी गरेको छ  ।  जारी विज्ञप्तिमा उमेदवारी छनोटका लागि आवश्यक पर्ने विधि र प्रक्रिया अबलम्बनको लागि केही बुदाहरु सार्वजनिक गरेको छ ।  जसमा उमेदवारको सिफारिस बैशाख ५ गतेभित्र गरिसक्नु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय