चैत-२३, काठमाडौं । नेकपा एमाले गोरखा-काठमाडौं सम्पर्क समिति कोषाध्यक्ष राजेन्द्र सिर्मल नेकपा एमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) मा प्रवेश गरेका छन् ।FB_IMG_1649220176056.jpg

संघीय सांसद चूडामणि खड्काको आफ्नै निवासमा उक्त प्रवेश कार्यक्रम सम्पन्न गरेका थिए । कार्यक्रममा सांसद चूडामणिले खाता लगाएर सिर्मललाई पार्टीमा स्वागत गरे ।FB_IMG_1649220181371.jpg

उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बाबुराम नेपाली, गण्डकी-काठमाडौं सम्पर्क समन्वय समितिका सदस्य समीप क्षेत्री, बिकास गुरुङ लगायत अन्य विशिष्ट व्यक्तिहरु उपस्थित थिए ।FB_IMG_1649218911027.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय