काठमाडौं : फ्री भिसा र फ्री टिकेट सहित मलेसियामा बैदेशिक रोजगारको लागि माग आएको छ । मलेशियाको टप ग्लोब एसडीएन.बीएचडी   मा FACTORY WORKERS को लागि माग आएको हो ।

मलेसियाको उक्त कम्पनीले ठूलो संख्यामा नेपाली कामदारको माग गरेको छ, उक्त कम्पनीले ३१० जना पुरुषको माग गरेको हो। म्यानपावर कम्पनीले जनाए अनुसार मासिक तलव रु, ३४४०८ हुनेछ ।

सम्पुर्ण जानकारीको लागी तल दिइएको बिज्ञापन तथा म्यानपावरको सम्पर्क नम्बरमा फोन गर्न सक्नु हुनेछ ।

मेनपावर कम्पनीको डिटेल

Trust Nepal Overseas Pvt. Ltd

+9771-4377190, +9771-4377196

info@trustnepal.com

License No: 259/058/59

हेर्नुस् बिज्ञापन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय