नवलपरासी- फागुन १५ । भोलि नेपाल बन्दको घोषणा गरिएको छ । संसदबाट एमसीसी पारितका लागि छलफल भएको र पास गर्ने तयारी भएपछि नेकपा (विप्लव) सहित ६ पार्टी र दुइवटा मोर्चाले नेपाल बन्दको घोषणा गरेका हुन् ।

संसदबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेपछि नेपालबन्दको घोषणा गरिएको हो । विप्लव नेकपासहित ६ पार्टीले एमसीसीकाविरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय