रामजी प्रजापती- नवलपरासी युवा समाजको अध्यक्ष्तामा पार्टनरसिप फोर चाईल्ड एन जि यो को सुमन गोपाल अचार्य द्वारा किड्नी खराब पिडितलाई एक लाख को सहयोग गरिएको छ ।
‌ एकदमै गरिब परिवारको दुईटै किड्नी खराब भएको अवस्थामा अबदुल्ला डफालि नामक पाल्हिनन्दन ४ बैरवा बस्ने ब्यक्तिको दुई वटा किड्नी खराब भएको ब्यक्तिलाई सहयोग स्वरुप एक लाखको चेक आचार्य द्वारा हस्तान्तरण गरिएको छ ।
‌नवलपरासी युवा समाजका अध्यक्ष धर्मेन्द्र गिर लगायत पूरा नवलपरासी युवा समाजका कार्यकर्ता र उक्त एन जि यो को मार्फत गरिब ,बिपन्न परिवारलाई सहयोग गरिने छ । यो कुनै राजनिति हैन एक मात्र समाजसेवी हो र यसमा कुनै पार्टिगत रुपमा न लिनुहोला भनेर युवा अध्यक्ष गिरि को र पुरै टिम लगायत आचार्यको भनाई रहेको छ।

यदि गरिबिको वा पैसाको अभावले अौसधि गराउन सक्नुभएन भने र कुनै समस्या परेमा नवल परासी युवा समुहलाई वा अध्यक्ष धर्मेन्द्र गिरि , सम्पर्क नम्बर 9857047528 मा सम्पर्क गर्नुहोला ।।

‌ यश कार्य बाट धेरै जना प्रभाबित भयका छन युवा समाजको हौसला बढाउनका लागि प्रमुख अतिथि सुमनगोपाल अचार्य , अतिथि गेर्मि प्रहरी चौकी ईन्चार्ज चोकबहादुर , पाल्हिनन्दन ४का वडाअध्यक्ष सन्जय पाठक , नवलपरासी युवा समाजका सदस्य राममिलन कुर्मी ,शत्रुधन कुर्मी ,ईमरान अन्सारि,मो: कैफ अन्सारी ,क्रिस्ना गुप्ता,शुबासचन्द्र चौधरी,पत्रकार रामजी प्रजापति ,पत्रकार शुरेस यादव लगायत अन्य ब्यक्ति हरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय