
इटहरी- सुनसरीमा एक बृद्धाको सडक दुर्घटनामा परी ज्या न ग एपछि स्थानीय आ क्रोशित भएका छन् । सडकमा हिडीरहेकी ६५ वर्षीया बृद्धा देवी खड्का ट्रकको ठ क्क रबाट घाइते भएको र चालकले फेरि व्याक गरेर किच्या एर जाना जान ह त्या गरेको आरोप लगाउदै स्थानीय आ न्दोलीत बनेका हुन् ।
जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ हलगडा गोर्खा बेकरी अगाडीको इटहरी-धरान सडक खण्डमा ट्रकको ठ क्क र बाट ती बृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सवारी साधन पछाडी सारेर नि यतबस बृद्धाको ज्या न लिने चालकलाई जन्मकै द हुनुपर्ने मागसहित स्थानीयले निरन्तर च क्काजा म गराएका छन् ।
उनीहरुले अदालतबाट चालकलाई ज न्मकै द नभएसम्म सडक सञ्चालन हुन नदिने बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार ती बृद्धा कुखुराका चल्ला र चारो बेकेर घर जाँदै गर्दा बिहान १०ः५५ बजे ट्रकले ठ क्क र दिएको थियो ।
प्रदेश १-०२ -००१ ख नम्बरको ट्रकले ठक्करबाट घाइते बृद्धालाई तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो । तर अस्पतालले भने मृ तक घोषणा गरेको थियो ।
घटनाको प्रत्यक्षदर्शीसमेत रहेका स्थानीय इटहरी ४ स्थित गंगालाल टोल विकास संस्थाका अध्यक्ष रत्न कार्कीका अनुसार ट्रकले बृद्धाले बोकेको चल्ला र चारोको झोलालाई ठ क्क र दिएपछि सडक ल डे की थिइन् ।
उपचार भए निको हुने अवस्थामा देखिएकी घाइते लाई ट्रक चालकले पछाडी सारेर पे ल्नु मा नियत देखिएको कार्कीले बताए ।