विनोद मण्डल मंसिर-२४ । आगामी चुनावलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय सिरहाले चालेको नयाँ मतदाता फारामको लागि धनगढीमाई १४ का युवा दिलीप लामा निर्वाचन कार्यालय सिरहा पुगेका छन् ।

भौगोलिक रूपमा विकट साविक गाउँविकास समिति बिष्णुपुरकट्टी 3 हाल धनगढीमाई १४ को गाउँहरुबाट नगरपालिकाको नैंनपुर अस्पतालसम्म पुगेर मतदाता नामावली फाराम भर्न स्थानिय जनतालाई हुने सास्तीलाई मध्यनजर राख्दै नेता लामा जिल्ला निर्वाचन कार्यालय सिराहा पुगेर जनताको सास्तीलाई कम गर्नको लागि र मतदानबाट हुने बनचितलाई ख्याल गरी सम्बन्धित वडामा गएर फाराम भर्न माग गर्नु भएको छ भने जिल्ला निर्वाचन कार्यालय सिराहा उक्त मागप्रति सकारात्मक रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय