लेटाङ : नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र ) को लेटाङ नगर कमिटि अन्तर्गतको वडा न. ३ को वडा अधिबेशन मंगलबार सम्पन्न भएको छ।

नबिन राईको अध्यक्षतामा २९ सदस्य रहनेगरी कमिटि गठन गरेको हो। वडा अधिबेशन नगर पार्टी सचिब भवानी लिम्बुले औपचारिक रुपमा संचालन गरेका थिए। सम्पन्न उक्त भेलामा वडाका अगुवा दर्जनौं युवा नेतृत्वको उपस्थिति रहेको थियो ।

भेलालाई प्रमुख अतिथिको रूपमा उपस्थित पार्टी जिल्लाा कमिटी सह इन्चार्ज तथा प्रदेशका माननीय कुल प्रसाद साम्बा रहेका थिए ,भने अन्य थुप्रै सहभागी बक्ताहरुको उपस्थिति रहेको थियो।

-नवनिर्वाचित समितिको नामावली
१ अध्यक्ष : नविन राई
२ उपाध्यक्ष : मेनुका लामा
३ सचिव :
४ सह सचिब : चन्द्र लामा
५ कोष अध्यक्ष : राम सुन्दाश
६ सदस्य : कर्ण ब. मगर
७ सदस्य :फस्ट ब. राई
८ सदस्य :उपेन मगर
९ सदस्य : रोहित राई
१० सदस्य : बिसाल मगर
११ सदस्य : पदम ब. मगर
१२ सदस्य : राजन राई
१३ सदस्य : यादब मगर
१४ सदस्य : बिमल पराजुली
१५ सदस्य : शिव धन माझि
१६ सदस्य : सन्तोष माझि
१७ सदस्य : दिपेन मगर
१८ सदस्य : कमल मगर
१९ सदस्य : लिला पराजुली
२० सदस्य : टक माखिम
२१ सदस्य : राजेश मगर
२२ सदस्य : राजु मगर

अधिवेशनबाट सचिब र ७ सदस्य पछि थप्ने गरि वडा अधिबेशन नव निर्वाचित क. नबिन राईको अध्यक्षतामा पहिलो बैठक बसी आयोजित वडा अधिबेशनको कार्यक्रमको समापन भएको अध्यक्ष नविन राईले जानकारी दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!