काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न भोजपुर जाने भएका छन् ।
उनी कात्तिक २६ गते शुक्रबार माओवादी केन्द्र जिल्ला समन्वय समितिले आभोजपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जान लागेको माओवादी केन्द्रका नेता सुदन किरातीले जानकारी दिए।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड भोजपुर आउने कार्यक्रम तय भएको छ,’ किरातीले भने । खबर मुकाम बाट










