विराटनगर- प्रदेश १ का मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईले शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले राईलाई आज पद तथा गोपनियताको सपथ गराएका हुन् ।

सोमबार भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले राईलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय