काठमाडौं – नायिका साम्राज्ञीको बोल्ड अवतार रहेको म्युजिक भिडियो दशैंको टिकाको दिन सार्वजनिक भएको छ । उक्त गितमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा मोडल विवेक खड्का फिचरिङमा रहेका छन् ।

क्यानडामा रहेका गायक प्रकाश बिक्रम थापाको ‘प्रभाव’ बोलको गितमा सेखर राज कसजु को निर्देशन, प्रविन श्रेष्ठको ईडीट तथा कलर , तस्बिर विकास पराजुली , मेकअप द जोया इस्टुडियो , ड्रेस डिजाइन हेमाज बुटीक, अक्ससरिज एनएक्स इस्टुडियो , पोडक्सनमा मेरो वर्क रहेको छ भने क्यामरा सुसन मगरले चलाएका छ्न ।

गायक थापा बाहिर रहेता पनि सदैब नेपाली गित संगीतलाई ठूलो योगदान दिँदै आएका छन् । उनले सो गितलाई लिएर निकै खुसी बेक्त गरेका छन्। उक्त गितमा साम्राज्ञी र विवेक खड्काको रोमान्स देख्न सकिन्छ ।भिडियो हेर्नुहोस :

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!