
काठमाडौं : फरक फरक ६ देशमा रोजगार (UAE / QATAR / SAUDI ARABIA / BAHRAIN / MALAYSIA र KUWAIT) को प्रतिष्ठित LULU HYPERMARKET मा महिला पुरुष लाई रोजगारको माग आएको छ ।
फरक फरक देशको लागी लुलु मार्केटको लागी 1255 जन नेपाली कामदारको माग आएको हो ।
प्रतिष्ठित लुलुको लागि माग गरेको नेपाली कामदारको तलव RS 33,979 देखी 47,322 सम्म हुने मेनपावर कम्पनीले जनाएको छ ।
जान इच्छुक नेपाली नागरिकले मेनपावर कम्पनीमा वा तल दिइएको मेनपावर कम्पनीको सम्पर्क नम्बरमा बिस्तृतमा बुझ्न सक्नु हुनेछ ।
हेर्नुस् कम्पनीले निकालेको बिज्ञापन र सम्पर्क नम्बर

Job Seeker Manpower Pvt. Ltd.
+9771-4390133
info@jobseekermanpower.com.np
License No: 1009/068/069











