काठमाडौ- युरोपियन मुलुकको क्रोसियामा एक प्रतिष्ठित कम्पनी द्वारा विभिन्न पदमा नेपाली कामदारहरुको माग भइ आएको छ। म्यानपावर कम्पनिको बिज्ञापन अनुसार करिब ३०० जना नेपाली पुरुष र महिला कामदारको माग भइ आएको छ। न्युनतम तलब ६६,६६२ देखि ९९,९९३ रुपैयाँ हुने जारी बिज्ञापनमा उल्लेख छ। भने उक्त कामका लागि जान चाहानेहरुले जेठ-२७ गते स्युर जब रीक्रुटमेन्ट म्यानपावर कम्पनीको कार्यालयमा अन्तर्वार्ता हुने जनाएको छ।

सम्पर्कका लागि बिज्ञापन हेर्नुहोस-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय