झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना भएको छ ।  यद्यपि हालसम्म कुनै मानवीय क्षति भएको जानकारी आएको छैन । बुद्ध  एयरको 9N-AMF कल साइनको विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको हो।

भद्रपुर नगरपालिका– ५ का वडाध्यक्ष बन्धु कार्कीका अनुसार जहाजमा रहेका चालक दलका सदस्यसहित सबै यात्रु सकुशल छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय