काठमाडौं- काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रमा रहेको अनधिकृत संरचना हटाएको छ ।महानगरले आज नयाँबानेश्वर क्षेत्रमा सडक सीमा मिचेर बनेका संरचना र पसल डोजर लगाएर हटाइरहेको छ ।

महानगरले अनधिकृत संरचना, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु हटाउँने अभियानलाई जारी राखेको छ । महानगरले यसअघि बानेश्वरबाटै भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान सुरू भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय