नेकपा माओवादी केन्द्रले मोरङ क्षेत्र नम्बर १”ख” प्रतिनिधि सभा प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारिस गरेको छ। क्रमशः खगेन्द्र सुवेदी ‘भीषण’ सहित ३ जना समान हैसियत भनी नाम सिफारिस गरेको हो।

सिफारिस हुनेहरुमा खगेन्द्र सुवेदी”भिषण” मौसम लिम्बू र बिनोद नेपाल रहेका छन। उम्मेदवार बन्न क्षेत्रीय निर्वाचन समितिमा दिएको आवेदनका आधारमा उनीहरूको नाम सिफारिस गरिएको छ ।

भने प्रदेश सभा समानुपातिक तर्फ पनि ३ जनाको नाम सिफारिस भएको छ। क्रमशः राम बहादु्र कार्की”बिमल” महिला तर्फ शान्ता राई र दलित तर्फ गोपाल नेपालिको नाम सिफारिस गरेको हो।

 

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय