काठमाडौं । अमेरिकी सहयोग परियोजना एमससीसी विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दर्ता भएको छ । अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसी खारेजीको मागसहित सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । यस अघि मुद्धा दायर गर्न खोज्दा सर्वाेच्च अदालत प्रशासनले दरपिठ गरेको थियो ।

असार २९ गते बुधबार न्यायधिश सपना मल्ल प्रधानको इजलासले मुद्धा दर्ता गर्ने आदेश दिएको अधिवक्ता भण्डारीले फेसबुकमा लेखेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय