२९ पुष २०७८, बिहीवार बुधराज लिम्बू योङ्हाङ । इलाम जिल्ला माइ नगर पालिका वाड एक अम्लिसे भञ्ज्याङ् स्कुल को ५५ जना विद्यार्थी लाई न्यानो कपडा वितरण गरिएको मेरि राई ले जानकारी दिनु भयो । मेरि राई र दिलिप राईले माइ नगर पालिका बिगतको दिन देखि नै सहयोग गर्दै आउनुभएको छ।

बिगत मा. प्रम राई बचाउ आभियान हाल बिकास तामाङ बचाउ अभियान लकडाउन को समयमा ५० बोरा चामल दाल तेल नुन बिपन्न समुदाय हरु लाई राहात समेत वितरण गर्दै माई नगर पालिकाको युवा तथा अभिभावक ज्यु हरु सँग एउटा सुमधुर सम्बन्ध स्थापित गर्न सफल हुनुभएको मेरि राई र दिलिप राई नागरिक आवाज  मीडिया ग्रुप ) द्वारा  यसपटक पनि- १ नम्बर वडा अम्लिसे भञ्ज्याङ् अ. बि.मा ५५ जना विद्यार्थी लाई न्यानो कपडा वितरण गर्नु भएको दिपेन्द्र सुब्बा ले जानकारी दिनु भयो।

न्यानो कपडा वितरण मा समाज सेबि गोबिन्द सोताङ बिष्णु राई दिपेन्द्र सुब्बा शिक्षक हरु सहभागी रहेको नागरिक आवाजका सम्पादक राईले जानकारी दिनु दीए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!