केराबारी- अङ्ग्रेजी नया बर्ष नेपाली समुदायले पनि अहिले खुब महत्त्वका साथ मान्न थालेका छन। प्राय मङ्सिर, पुस महिनालाई नेपालि युवायुवतीहरुले विशेषगरी बनभोज खान अन्यत्र गइ रमाइलो गरि मनाउने प्रचलनको रुपमा लिन्छन।

नेपाली युवा पिडिहरुले अङ्ग्रेजी नयाबर्ष लाई पनि उतिकै महत्वका साथी मान्न थालेको अङ्ग्रेजी नयाबर्ष नेपालमा पनि लोकप्रीयता चुलिदो छ। उत्तरी मोरङ केराबारीको ठूलो ढुङ्गा स्थित पनि नयाबर्ष २०२२ लाई स्वागत गर्न पिकनिक खान आउनेहरुको जमात बाक्लै देखिएको छ।

यश अर्थमा पनि ठूलो ढुङ्गा पिकनिक स्पोटको रुपमा विकसित हुँदै गएको छ। स्थानीय युवाहरु सङै बाहिरी युवाहरुको पनि ठूलो ढुङ्गा प्रती आकर्षण बढ्दो छ।देश बिदेशमा खास महत्वको रुपमा मनाउने यो नयाबर्ष लाई उत्शाह र खुसी साट्ने माध्यमको रुपमा हेरिन्छ। एक आपसमा उपहार साटासाट तथा सुभकामना आदानप्रदान गरि मान्ने चलन छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!