बुधबार(हिजो) काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज स्यालसँग ठोक्किँदा सामान्य क्षति भएको छ।

उडान नम्बर ४०७ को उक्त कल साइन ९एन एजेएक्स जहाज अवतरण गर्ने क्रममा स्यालसँग ठोक्किएको थियो।

चालक दलसहित यात्रुहरू भने सकुशल रहेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।

नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिले पनि भएको र बारम्बार दोहोरिएका कारण सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्ने कम्पनीले बताएको छ भनि सेतोपाटि मा लेखिएको छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!