मङ्सिर-६ गते बुधराज लिम्बू योङ्हाङ – इलाम जिल्ला माइ नगर पालिका वडा नम्बर-६ को श्री भवगती मा.बि गोतामे स्कुल २०३७ मा स्थापना भएको बिधालय ५१ बर्ष भएको छ।

हर्कधोज सम्बाहाम्फे स्थापनाकालको ब्यबस्थापन समिति अध्यक्ष रहेका थिए।समितीका अन्य सदस्य टेक बा: बुढाथोकी / स्व:: तोपाहाङ : लिङ्देन / तिल बिक्रम तुम्बाहाम्फे /खम्बासिङ राई/ दान: बा: एक्तेन /होम बा: तुम्बाहाम्फे / भरत कटुवाल / पदमस्वर चबेगु / हाल( बर्तमन / जित बा: ब्याबस्थापन समितिले संचालन गर्दै आएका थिए।

हाल बिधालय ७ जनाले संचालन भएको भए पनि बिधालय स्थापनाको बेला गणेश रिजाल प्रह: पहिलो प्रह भएर स्कुल चलाउनु भएको थियो क्रमशः स्व मोहोन प्रसाद रिजाल/ प्रेम भन्डारी / रुद्र प्रसाद ढाहाल / तिर्थ भारती /दिनेश कुमार भगत, बर्तमान प्रह :शन्देश लिङ्देन, केही बर्ष यता स्थगित भएको बार्षिक उत्सव यश पाली नयाँ नेतृत्व प्रअ. भएपछि यो बर्ष सब्य र भब्य को साथ ५१ औ बार्षिक उत्सव कार्यक्रम आयोजना भएको हो।

५१औ बार्षिक उत्सव कार्यक्रममा पुर्ब ब्यबस्थापन समिति अध्यक्ष र पुर्ब प्रधानाध्यापकहरु लाई उहाँहरु को योगदान भुमिका लाई उच्च मुल्यांकन गर्दै सम्मान कार्यक्रम समेत गरिएको प्रअ. सन्देश लिङ्देन ज्यु ले जानकारी दीए।

कार्यक्रमका प्रमुख अथिती नगर प्रमुख दिपक थेबे रहनुभएको थियो।बिशिस्ट अथिती बिष्णु माया रिमाल,अथिती वाड अध्यक्ष मुखराज लिम्बू,लगायत विभिन्न बुद्धिजीवी समाज सेबि हरुको आथित्यता मा सयौ बिद्यार्थी हरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बुढाथोकीले जानकारी दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!