क्वालालम्पुर- कोरोना भाईरस संक्रमण कारण निधन भएका भक्त बहादुर योङहाङको मलेशियामै अन्त्यष्टी गरिएको छ।किराँत याक्थुङ चुम्लुङ मलेसियाका सह- कोष अध्यक्ष समेत रहेका योङहाङको पार्थिब शरीर लाई परिवारको सहमतिमै अन्तिम दाहसंस्कार गरिएको हो।

योङहानगको २६ दिन अघि मलेसियाको जोहोर बारुमा कोरोना भाइरस संक्रमित भइ आइसोलेसनमै रहेको अवस्थामा म्र्त्यु भएको थियो। माई नगरपालिका वडा नम्बर-६ साबिक महमाई पलासे निवासि भक्त बहादुर योङहाङ मलेशियामा करिब १५ बर्ष यता ब्यावसाय गर्दै आएका थिए।

भने निधन पश्चात् आइतबार दिउँसो १२:३० बजे सेलांगर राज्यको पुचोङ स्थित समाधी स्थलमा कि.या.चु मलेसियाको सक्रियतामा उनको अन्तिम दाहसंस्कार गरिएको छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!