धेरै समयसम्म सन्तान नभएर आफूभित्रनै हिनताबोध भएमा अन्य साथि संगीको बच्चा देखेर आफ्नो भाग्यलाई नै दोष प्रत्यादोष दिने गर्नु भएको छ ? यदि त्यस्तो गर्दै आउनु भएको छ भने एक पटक यी घरेलु उपाय अपनाउँदा तपाईँलाई लाभ मिल्न सक्छ ।

घरेलु उपचार विधि

१. आँखे तरुवाको गेडा ७ वटा पिनेर काँचो दूधसँग महिनावारी भएको दिनदेखि पाँचौँछैटौँ र सातौँ दिन बिहान खानाअघि खानाले अनि त्यसपछि श्रीमानसँग सहवास गर्नाले सन्तान जन्मन सक्दछ ।

२. बरको कलिलो ३÷४ वटा टुप्पा पिनेर स्वास्नी मानिसलाई रजस्वला भएको १६ दिनभित्रै सकेसम्म राम्रो बार पारी खान दिई सम्भोग गरेमा पनि सन्तान बन्न सक्दछ ।

साभार  : हाम्रो घरको डाक्टर पुस्तकबाट
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!